ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको पार्टरसिप

ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको पार्टरसिप

केन्द्रबिन्दु
0
Shares

ग्लोकल टिन हिरो नेपालको आठौँ सँस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ । 

ग्लोकल टिन हिरो नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनिहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गर्ने गरिन्छ । नेपालभर बाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएकामध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाईनलमा पुगेका छन् । सेप्टेम्बर १, २०२२ मा सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रम मार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल बिजेताको नाम घोषणा गरिनेछ ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी यसप्रकार छन् :
आशिषशाह, धनुषा, शिक्षाप्राविधिक
विमर्ष पौडेल, चितवन, चलचित्रनिर्माता
दर्शना रिजाल, मोरङ, महिलाअधिकारकर्मी
निश्चल सिंह विष्ट, अछाम, इकोप्रेनेउर
राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी
सृजनागौतम, मोरङ, सामाजिककार्यकर्ता

Skip This
Skip This
Logo