प्रहरी महानिरिक्षकद्धय अमेरिका जाँदै

प्रहरी महानिरिक्षकद्धय अमेरिका जाँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दैछन् ।

इन्टरपोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन् । सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ । एक सातासम्म अमेरिका रहदाँ विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको  छ ।

Skip This
Skip This
Logo