१०० रुपैयाँले घट्यो सुनको मूल्य

१०० रुपैयाँले घट्यो सुनको मूल्य

केन्द्रबिन्दु
0
Shares

शुक्रबार  सुनको मूल्य घटेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला प्रतितोला ९३ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला १ हजार १०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

Skip This
Skip This
Logo