दसैंँ-तिहारमा स्काइवर्थको “क्यासब्याक दनादन, उपहार टनाटन”

दसैंँ-तिहारमा स्काइवर्थको “क्यासब्याक दनादन, उपहार टनाटन”

केन्द्रबिन्दु
0
Shares

के.एल.दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दशैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्समा “स्काइवर्थ क्यासब्याक दनादन उपहार टनाटन” सार्वजनिक गरेको छ ।

यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काइवर्थ होम अप्लायन्सको खरिदमा ३५% सम्मको क्यासब्याकको साथै अन्य धेरै निशुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन् । विगत ५ वर्षदेखि स्काइवर्थले नेपाली बजारमा निकै लोकप्रियताकमाईरहेको छ र देशभरका उपभोक्ताहरुको शीर्ष रोजाई बन्दै आइरहेको छ । स्काइवर्थ होम अप्लायन्स विगत एक दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वासिलो र भरपर्दो उत्पादन बनेको छ ।

स्काइवर्थले नेपालीबजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ । ग्राहकहरुले यो ब्राण्डमार्फत नयाँअनुभव बटुल्ने अवसर पाउनुका साथै यो चाडपर्वलाई अझै विशेष बनाउन सक्नेछन् भन्ने स्काइवर्थको विश्वास रहेको छ ।

Logo