विश्वकिर्तीमानी गीतकार उपाध्यायको ‘गए तिम्रा यादहरु’ सार्वजनिक (भिडियोसहित)

विश्वकिर्तीमानी गीतकार उपाध्यायको ‘गए तिम्रा यादहरु’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वकिर्तीमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत बजारमा आएको छ । यसमा गायक तथा संगीतकार राज सागरको स्वर रहेको छ ।

‘गए तिम्रा यादहरु’ बोलको सार्वजनिक गीत डा. डीआर उपाध्यायले लेखेका हुन् । यो उनको वियोगान्त गीत हो। सार्वजनिक गीतमा शाहस शाक्यले संगीत संयोजन गरेका छन् ।

गीतको म्यूजिक भिडियो पनि रिलिज गरिएको छ । रोशिकले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा नयन सिंह, परुषोत्तम सानु, रुपा सुनार र रजिना भित्रीकोटीले अभिनय गरेका छन् । भिडियोमा छायाँकन तथा सम्पादन निर्देशकको नै रहेको छ । भिडियो यस्तो छ :

Logo