प्रोटोन नेपालले ल्यायो दशैं-तिहार अफर

प्रोटोन नेपालले ल्यायो दशैं-तिहार अफर

केन्द्रबिन्दु
0
Shares

प्रोटोन ब्राण्ड गाडीको आधिकारीक विक्रेता शंकर ग्रुपअन्तर्गतको जगदम्वा मोटर्सले ‘गन्तब्य खुशीयालीको-हर्ष दशैं र तिहारको’ भन्ने नाराका साथ दशैंतिहार पर्व बिशेष योजना ल्याएको छ । 

‘अभिभावकको कार–सन्तानको स्कूटर साकार’ भन्ने अभियानका साथ ल्याइएको यो योजनाअन्तर्गत ग्राहकहरूले हरेक सागा सेडना कारको खरिदमा टीभीए एनटोर्क स्कूटर जित्ने अवसर प्राप्त गर्ने सकिने कम्पनीले जनाएको छ। 

साथै यस योजनामा एक्स५० एक्स७० एसयूभी कार र सागा सेडना कारअन्तर्गत ग्राहकहरुले आकर्षण नगर पुरस्कार, एक बर्षका लागि निशुल्क इन्स्योरेन्स सेवा तथा सडक दस्तुर, एक्स्चेञ्ज सुविधा प्राप्त गर्न सकिनेछ । सहज फाइनान्स सुविधा एवं आकर्षण गिफ्ट ह्याम्पर समेत प्राप्तगर्न सक्नेछन्। स्टक सिमित रहेकोले स्टक रहेसम्म मात्र यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। 

Skip This
Skip This
Logo