समानुपातिक उम्मेदवार टुंग्याउन माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

समानुपातिक उम्मेदवार टुंग्याउन माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

समानुपातिक तर्फको उम्मेदवार टुंग्याउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।

पार्टी कार्यलय पेरिसडाँडामा बैठक अहिले केहि बेरपछि बस्ने भएको हो । स्थानीय पार्टी कमिटी हुदै जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका नामावलीबाट अन्तिम नामावली टुंगाउने तयारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । सातवटै प्रदेश कमिटीले नाम सिफारिस गरी पठाएको छ ।

Skip This
Skip This
Logo