एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा सुरु

एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा सुरु

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा सुरु भएको छ ।

यो बैठकले आगामी  ४ मंसिरमा हुन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची टुङ्याउने छ ।

निर्वाचन आयोगले दलहरुले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची बुझाउन २ र ३ असोजको समय तोकेको छ ।

Logo