प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा दुई नेताबीच भएको कुराकानी भने सार्वजनिक भएको छैन। 

सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको विषयमा सहमति जुटाउने प्रयास जारी रहेको भनिए पनि अन्तिम टुंगो भने लाग्न सकेको छैन। 

Logo