सीट बाँडफाँडबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै, आज टुङ्ग्याउने दाबी

सीट बाँडफाँडबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै, आज टुङ्ग्याउने दाबी

केन्द्रबिन्दु
0
Shares

सीट बाँडफाँटको टुंगो लगाउन सत्तारुढ गठबन्धन दलहरुको बैठक आज पनि बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बैठक बस्ने  सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिए । उनले ८० प्रतिशत सिटमा भागबण्डा मिलेको र आज बस्ने बैठकले त्यसलाई टुंगो लगाउने दाबी पनि गरे । आजको बैठकले सीट बाँडफाँट टुंगो लगाउने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको पनि दाबी छ। आजको बैठकमा राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको र गठबन्धनको आगामी रणनीतिबारेमा पनि छलफल हुने बताइएको छ। 

Skip This
Skip This
Logo