राष्ट्रपतिको कदमविरुद्ध निर्णय गर्न संयुक्त विद्यार्थी संगठनको बैठक जारी

राष्ट्रपतिको कदमविरुद्ध निर्णय गर्न संयुक्त विद्यार्थी संगठनको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध निर्णय गर्न सत्ता गठबन्धनका विद्यार्थी संगठनको बैठक अहिले बसिरहेको छ । 

नेपाल विद्यार्थी संघको कार्यालय पुतली सडकमा सत्ता गठबन्धनका विद्यार्थी नेताहरु बैठकमा सहभागी भएका हुन् । राष्ट्रपति भण्डारीले दुबै सदनबाट पारित नागरिकता विधेयक स्वीकृत नगरेपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न विद्यार्थी नेताहरु बैठकमा सहभागी भएका हुन् । 

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राष्ट्रपतिको कदमविरुद्ध बेलुका ५ बजे देशव्यापी पुत्ला दहन गर्ने निर्णय गरिसकेको छ ।

Skip This
Skip This
Logo