आइतबारदेखि प्रदेशसभाको सिट बाँडफाँटबारे छलफल गर्ने गठबन्धनको तयारी

आइतबारदेखि प्रदेशसभाको सिट बाँडफाँटबारे छलफल गर्ने गठबन्धनको तयारी

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनले अब प्रदेशसभाको सिट बाँडफाँटका लागि छलफल थाल्ने तयारी गरेको छ । 

शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे छलफल भएको थियो । 

अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै अब प्रदेशसभाबारे छलफल थाल्ने सहमति भएको बताइएको छ । 
 

Skip This
Skip This
Logo