निर्वाचन आयोगद्वारा मतदानस्थलहरुको विवरण सार्वजनिक

निर्वाचन आयोगद्वारा मतदानस्थलहरुको विवरण सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कायम मतदानस्थलहरुको विवरण  सार्वजनिक गरेको छ ।

मंसिर ४ गते हुने सो निर्वाचनका लागि आयोगले सोमबार मतदानस्थलहरुको विवरण सार्वजनिक गरेको हो ।

Logo