जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि सुरु हुँदा हजारौं प्रदर्शनकारीहरू भेला भएका छन्।
आबेको अन्तेष्टिमा सहभागी हुन् विश्वभरका नेताहरु सहभागी भएका छन् । अन्त्येष्टि समारोहमा राज्यको ठूलो रकम सम्पत्ति खर्च गरिएको भन्दै सर्वसाधारणले प्रदर्शन गरेका हुन् । प्रदर्शन नियन्त्रण गर्न २० हजारभन्दा बढी प्रहरी अधिकारी परिचालन गरिएको जनाइएको छ ।
आबेको एक राजनीतिक कार्यक्रमममा गोली हानेर हत्या भएको थियो । उनी ६७ वर्षका थिए । -एजेन्सी





























प्रतिक्रिया