अफगानिस्तानमा फेरि आत्मघाती हमला भएको छ । राजधानी काबुलको एक शैक्षिक केन्द्रमा शुक्रबार बिहान आत्मघाती बम विष्फोट भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
बिस्फोटमा कम्तीमा एक सय बालबालिकाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा अधिकांश हजारा र शिया जातिका विद्यार्थी रहेका छन् । हजारा अफगानिस्तानको तेस्रो ठूलो जातीय समूह हो।
आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि संगठनले लिएको छैन ।





























प्रतिक्रिया