अर्जेन्टिनी स्टार हिगुइनले खेल जिवनबाट लिए सन्यास

अर्जेन्टिनी स्टार हिगुइनले खेल जिवनबाट लिए सन्यास

केन्द्रबिन्दु
0
Shares

अर्जेन्टिनी स्टार स्ट्राइकर गोन्जालो हिगुईनले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीबाट खेलिरहेका हिगुईनले सोमबार २०२२ को सिजन अन्त्यपछि सन्यास लिने घोषणा गरेका हुन् ।

३४ वर्षीय हिगुईन इटालियन क्लब युभेन्ट्सबाट २०२० मा मियामी आएका थिए । हिगुइनले युभेन्टस, नापोली, रियल मड्रिडबाट खेलेका थिए ।अर्जेन्टिनाका लागि भने ७५ खेलमा ३१ गोल गरेका छन् ।

Skip This
Skip This
Logo