बडादसैँको अबसरमा राष्ट्रपति भण्डारीको शुभकामना

बडादसैँको अबसरमा राष्ट्रपति भण्डारीको शुभकामना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादसैँ, २०७९ को अबसरमा सुुभकामना सन्देश जारी गर्दै सम्पुर्ण नेपालीमा समृद्धीको कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले बडा दशैँको पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् । भण्डारीद्वारा जारी शुभकामना सन्देशमा बडादसैँ पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप  उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरिएको छ । 

Logo