मुगुमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । छाँयानाथ रारा नगरपालिका -११ को सालिम भन्ने स्थानमा मानबहादुर कुमाईको घर पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको हो ।
साथै पहिरोले घर पुरिँदा ११ जना बेपत्ता भएका छन् । हाल उद्दारका लागी घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।





























प्रतिक्रिया