चितवनमा जुस कारखानामा आगलागी, अझै नियन्त्रणमा आउन सकेन

चितवनमा जुस कारखानामा आगलागी, अझै नियन्त्रणमा आउन सकेन

केन्द्रबिन्दु
0
Shares

रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ । 

आज बिहान ५ बजेदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको स्थानियले बताएका छन् । आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरेर आगो नियन्त्रणको प्रयास भईरहेको छ । थप विवरण आउन बाँकी छ । 

Logo