रहेनन् समाजशास्त्री ओम गुरुङ

रहेनन् समाजशास्त्री ओम गुरुङ

केन्द्रबिन्दु
0
Shares

समाजशास्त्री तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव ओम गुरुङको निधन भएको छ । गुरुङको उपचारको क्रममा सोमबार हरिसिद्धिमा रहेको  क्यान्सर अस्पतालमा निधन भएको हो । 

६८ वर्षीय गुरुङ क्यान्सरबाट पीडित थिए ।

मानवशास्त्री गुरुङ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका पूर्वप्रमुख पनि हुन् । उनी प्राध्यापनका साथै लेखनमा पनि सक्रिय थिए । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । 

Logo