ज्याभलिन थ्रोमा आर्मीका रोहितलाई स्वर्ण

ज्याभलिन थ्रोमा आर्मीका रोहितलाई स्वर्ण

केन्द्रबिन्दु
0
Shares

 

विभागीय टोली आर्मी क्लबका रोहित चौधरीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ज्याभलिन थ्रोको पुरुषमा स्वर्ण पदक जितेका छन् ।

बुधबार भएको खेलमा रोहितले ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् । पोखरा रंगशालामा ५५.४३ मिटर थ्रो गर्दै एपीएफका रमेश पोखरेलले रजत जिते । यसै स्पर्धामा एपीएफकै मनोज डगौराले ५३.३९ मिटर थ्रो गर्दै कास्य हात पारे ।

Logo