प्रचण्ड पत्नी सीताको आइसीयूमा उपचार हुँदै

प्रचण्ड पत्नी सीताको आइसीयूमा उपचार हुँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हाल मेडिसिटी हस्पिटलको आइसीयूमा राखेर उपचार भैरहेकाे स्रोतले बताएको छ ।

सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट बाट पीडित छिन् । 

Skip This
Skip This
Logo