कोषले गौशाला धर्मशालालाई भन्यो : मापदण्ड विपरीतका संरचना हटाउनू

कोषले गौशाला धर्मशालालाई भन्यो : मापदण्ड विपरीतका संरचना हटाउनू

केन्द्रबिन्दु
0
Shares

पशुपति क्षेत्र विकास कोषले काठमाडौंस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।

कोषले शुक्रबार सार्वजनिक सूचना जारी गरी सम्झौता विपरीत संरचना बनेका संरचना ३५ दिनभित्र हटाउन भनेको हो । धर्मशाला मारवाडी सेवा समिति नेपालले सञ्चालन गर्दै आएकोे छ । 

Logo