पछिल्लो २४ घण्टामा थपिए ४३ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए ४३ कोरोना संक्रमित

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप ४३ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार ७९८ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा कोरोना पुष्टि भएको हो । यस अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको छैन । 

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ । साथै हाल नेपालमा ७१६ जना सक्रिय कोरोना संक्रमित छन् । 

Skip This
Skip This
Logo