वर्षाका कारण अफगानिस्तान र आयरल्याण्डबिचको खेल रद्ध

वर्षाका कारण अफगानिस्तान र आयरल्याण्डबिचको खेल रद्ध

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलियामा जारी टी२० विश्वकपअन्तर्गत शुक्रबारको लागि तय भएको अफगानिस्तान र आयरल्याण्डबीचको खेल रद्द भएको छ।

वर्षाको कारण खेल सुरु हुनुअघि नै रद्द भएको हो। यसअघि अफगानिस्तानको न्युजिल्याण्डसँगको खेल पनि रद्द भएको थियो। बर्षाका कारण अष्ट्रलियाको जनजीवनसमेत प्रभावित भएको छ । आयरल्याण्डले तीन खेलबाट ३ अंक 
मात्रै हात पारेको छ। 

आजको दोस्रो खेलमा अष्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। दुबै टोलीलाई जितको दबाब छ ।

Skip This
Skip This
Logo