नेपालले युएईसँग ओडिआई सिरिज खेल्ने

नेपालले युएईसँग ओडिआई सिरिज खेल्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेट टोलीले युएईसँग ओडिआई सिरिज खेल्ने भएको छ । नेपालले टियु मैदानमा कार्तिक २८ बाट मंसिर २ गतेसम्म तीन ओडिआई खेलको सिरिज खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएकाे छ । 

क्यानले साेमबार सार्वजनिक गरेकाे तालिकाअनुसार नेपालले पहिलो खेल कार्तिक २८ (नोभेम्बर १४) मा खेल्नेछ । दोस्रो खेल कार्तिक ३० (नोभेम्बर १६) मा खेल्नेछ । साथै तेस्रो खेल भने मंसिर २ (नोभेम्बर १८) मा हुनेछ।

May be an image of text that says 'BILATERAL ODI SERIES NEPAL CAN vs CAN UAE UAE NOVEMBER 14 18, 2022 SCHEDULE ANNOUNCEMENT 1st ODI LAE 2nd ODI NEPAL vs UAE 特 UAC NOVEMBER 74, 2022 9AMNPT NPT ਤਰ ODI NEPAL vs UAE NOVEMBER 16, 2022 AM NPT LAE NEPAL vs UAE NOVEMBER 18, 2022 AM NPT VENUE TRIBHUVAN UNIVERSITY CRICKET GROUND KIRTIPUR, NEPAL @@OrichetAssccisrionoiNepal #NEPVUAE (f/GneleriezacetiOop @GrickctNop'

Skip This
Skip This
Logo