हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टको सेयर नेप्सेमा सूचीकृत

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टको सेयर नेप्सेमा सूचीकृत

केन्द्रबिन्दु
0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सेयर सूचिकृत भएको छ। 

कम्पनीले  लिलामीमार्फत  बेचेको १० लाख ७ हजार १७० कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको हो।

केही समयअघि यो कम्पनीले जारी गरेको हकप्रदमा बिक्री नभएको संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री गरेको थियो।

Logo