प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले वृद्धि

प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले वृद्धि

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले बढेको छ ।

यससँगै सूचक १९२४२० विन्दुमा आएको छ । ९ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १२ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २२ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ । 

Skip This
Skip This
Logo