गायिका जेरी र गायक शंकरले गरे सम्बन्धबिच्छेद

गायिका जेरी र गायक शंकरले गरे सम्बन्धबिच्छेद

केन्द्रबिन्दु
0
Shares

नेपाली लोक सांगीतिक क्षेत्रका चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीको सम्बन्ध विच्छेद भएको छ । 

बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर बानियाँ र क्षेत्रीले औपचारिकरुपमा सम्बन्ध विच्छेद गरेका हुन् । सम्बन्ध विच्छेदका लागि क्षेत्रीले केही दिन अघि जिल्ला अदालतमा निवेदन दिएका थिए । 

जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो । उनीहरुको एक छोरी छिन् । उनको  लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ । 
 

Logo