काठमाडौं ।
अभिनेता नाजिर हुसेन र रोशनी कार्कीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘झरी’ बोलको गीतमा नाजिर र रोशनी फिचर भएका हुन् ।
सुरेन बिसीको आवाजमा रहेको गीत ‘झरी’ को शब्द संगीत पनि गायक स्वयंले तयार गरेका हुन् । मर्मष्पर्शी शब्द संकलन गरि तयार गीत दर्शक स्रोताका लागि प्रिय बन्नेमा निर्माण पक्षले आशा राखेको जनाएको छ ।
निशान काश्यपले निर्देशन गरेको भिडियोलाई कलाकार नाजिरको कन्सेप्टमा तयार गरिएको हो । भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ । भिडियो :





























प्रतिक्रिया