साइत हेराएर राजेन्द्र लिङ्देनले गरे मतदान

साइत हेराएर राजेन्द्र लिङ्देनले गरे मतदान

केन्द्रबिन्दु
0
Shares

 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक प्रचलनअनुसार साइत हेराएर मतदान गरेका छन् ।

उनले आइतबार बिहान ११ बजेको शुभ साइतमा मतदान गरेका हुन् । झापाको हल्दिवारी गाउँपालिका वडा नं १ को वडा कार्यालय मतदान केन्द्रमा उनी मत खसाल्न पुगेका हुन् । हिन्दुरावादी पार्टी राप्रपाका अध्यक्ष लिङ्देन झापा–३ मा उम्मेदवार छन् ।

Skip This
Skip This
Logo