अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक पञ्चकन्या माविबाट मतदान गरे

अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक पञ्चकन्या माविबाट मतदान गरे

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् ।

उनले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित सेतीदेवी पञ्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरेका हुन् । सभामुख सापकोटा मतदानका लागि शनिबार नै सिन्धुपाल्चोक गएका थिए ।

Skip This
Skip This
Logo