दाङ क्षेत्र नम्बर १ को मत गणना मध्यान्न १२ बजेदेखि सुरु हुने भएको छ ।
विहान बसेको सर्वदलीय बैठक भर्खरै सकिएकाले मध्यान्न १२ बजे मात्रै मत गणना सुरु गर्ने तयारी गरिएको हो । यस क्षेत्रको मत गणना लमही नगरपालिकाको भवन लमहीमा हुने भएको छ ।
यस क्षेत्रबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीबाट मेटमणि चौधरी, एमालेबाट शान्ता चौधरी उम्मेदवार छन् ।





























प्रतिक्रिया