रोल्पामा सबैजसो मतदान केन्द्रका मतपेटिका मतगणना स्थल ल्याइसकेको मुख्य निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।
विभिन्न मतदान केन्द्रमा भएका मतपेटिका सुरक्षाकर्मीको रोहवरमा सोमबार बिहान ७ सम्म जिल्ला सदरमुकाम लिवाङ ल्याइएको हो । सर्बदलिय बैठकको लागि सम्पुर्ण राजनीतिक दलका प्रतिनिधि लाई १० बजे पछि बोलाइएको मुख्य निर्वाचन अधिकृत कार्यलय रोल्पाका सहायक निर्वाचन अधिकृत प्रेमबहादुर खड्काले जानकारी दिए ।































प्रतिक्रिया