कास्की २ मा स्वतन्त्र पार्टीको अग्रता

कास्की २ मा स्वतन्त्र पार्टीको अग्रता

केन्द्रबिन्दु
0
Shares

कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । 

प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै एक सय ६२ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) की विद्या भट्टराईले एक सय २२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट समाजवादीका उम्मेदवार श्रीनाथ बरालले एक सय १० मत प्राप्त गर्नुभएको छ भने राप्रपाका सुवर्णराज पन्तले ७५ मत प्राप्त गरेका छन् । 

Logo