काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी अघि

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी अघि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ८ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ (घण्टी) ६०७ मतका साथ अग्र स्थानमा रहदा उनलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार सुमन सायमी (लौरो) ५९१ मतका साथ दोस्रो स्थानमा छन् ।

यस्तै तेस्रो स्थानमा शिव सुन्दर राजबैद्य ३०५ जीवनराम श्रेष्ठ (कलम) २१३ प्रकाश रिमाल (हलो २०३ का साथ पछ्याइरहेका छन् । 

Logo