भक्तपुर- २ मा सत्ता गठबन्धनको साथ पाएको नेपाली कांग्रेसको अग्रता कायमै छ।
मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा भइरहेको मतगणना अनुसार कांग्रेसले अग्रता कायम गरेको हो । मतगणनामा कांग्रेसका दुर्लभ थापाले ४ हजार ११३ मत प्राप्त गरेका छन्।
उनलाई नेकपा एमालेका महेश बस्नेतले ३ हजार ६८१ मत ल्याइ पच्छाइरहेका छन्। उम्मेदवार थापाभन्दा बस्नेत ४ सय ३२ मतले पछाडि छन् ।































प्रतिक्रिया