सिन्धुपाल्चोकमा मतगणना हुँदै

सिन्धुपाल्चोकमा मतगणना हुँदै

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकमा मतगणना हुँदै काठमाडौँ सिन्धुपाल्चोकको मतगणना सोमबार दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ।

सिन्धुपाल्चोक १ को तेम्बाथान बाहेकका मतपेटिका सङ्कलन भइसकेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिए। क्षेत्र नं १ को चौतारा नगरपालिकाको सभाकक्षमा र क्षेत्र नं २ को जिल्ला समन्वय समितिको सभाकक्षमा मतगणनाका लागि स्थल तयार पारिएको छ।

एक बजे बसेको सर्वदलीय बैठकपछि मतगणना गरिने उनको भनाइ थियो।

Logo