रौतहत क्षेत्र-४ को मतगणना शुरु

रौतहत क्षेत्र-४ को मतगणना शुरु

केन्द्रबिन्दु
0
Shares

रौतहतको क्षेत्र नम्बर ४ को मतगणना शुरु भएको छ।

प्रत्यक्षतर्फको संघीय सांसदका उम्मेदवारको मत गन्न शुरु भएको हो। दिउँसो साढे १२ बजे मतगणना थाल्ने भनिएकोमा १ बजेर ४५ मिनेटमा मत गन्न शुरु भएको हो। चन्द्रपुर-३ गैडाटारको ५ वटा मतपेटिका खोलिएको छ। बाँकी १, २ र ३ को पनि मतगणना शुरु गर्ने तयारी भइरहेको छ।

Logo