सुवास नेम्वाङ उम्मेदवार रहेको इलाम २ मा मतगणना सुरु

सुवास नेम्वाङ उम्मेदवार रहेको इलाम २ मा मतगणना सुरु

केन्द्रबिन्दु
0
Shares

इलाम निर्वाचन क्षेत्र नं २ मा केही बेर अघि मत गणना सुरु भएको छ ।

मतपत्र मिलाउने काम सकेसँगै गणना सुरु गरिएको हो । सुरुमा माङसेबुङ गाउँपालिकाका २ बुथ बाट मत गणना सुरु गर्ने भएको हो । इलाम २ मा एमालेका सुवास नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा हुँदैछ ।

Skip This
Skip This
Logo