रौतहट- १ मा माधव नेपालले लिए सुरुवाती अग्रता, गुप्ता पछ्याउँदै

रौतहट- १ मा माधव नेपालले लिए सुरुवाती अग्रता, गुप्ता पछ्याउँदै

केन्द्रबिन्दु
0
Shares

रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुरुवाती अग्रता लिएका छन्।

जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेपालले ७२९ मत ल्याएका छन्। साथै उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले ६५४ मत पाएका छन् । 

Skip This
Skip This
Logo