बाराको चार वटै निर्वाचन क्षेत्रको मतगणना जारी छ । जसअनुसार क्षेत्र १ र ३ मा एमाले अग्रता बनाएको छ भने ४ मा एकीकृत समाजवादी अघि छ । यस्तै, क्षेत्र नम्बर २ मा दुवै गठबन्धनलाई पछि पार्दै स्वतन्त्रका रामकिसोर यादवले अग्रता कामय राखेका छन् ।
यस्तो छ पछिल्लो मत परिणााम-
क्षेत्र नं. १ प्रतिनिधि सभामा
एमालेका अच्युत मैनाली (सुर्य) ११२८४
कांग्रेसका उमाकान्त चौधरी (रुख) ८३५७
क्षेत्र नं. २ प्रतिनिधि सभामा
स्वतन्त्रका रामकिशोर यादव २७३७
माओवादीका शिवचन्द्र कुशवाहा १९५६
जसपाका रामसहाय यादव १२५५
स्वतन्त्रका रबिन्द्र यादब रोशन १११४
क्षेत्र नं. ३ प्रतिनिधि सभामा
एमालेकी ज्वाला साह ४२३२
जसपाका रामबाबु यादब ४७७८
लोसपाका लालबाबु सिंह २७९१
क्षेत्र नं. ४ प्रतिनिधि सभामा
एसका कृष्णकुमार श्रेष्ठ ४४१८
एमालेका एकवाल मिया ३०३२
स्वतन्त्र पार्टीका पवन चौधरी १०९५































प्रतिक्रिया