प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरमा स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार मत कटाएका छन् । जारी मत गणनामा उनले ५ हजार १ सय ९३ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवाले भने ९ हजार ७७३ मतसहित अग्रता कायम गरेका छन् । देउवाले ढकाललाई ४ हजार मतान्तरले पछाडि पारेका छन् ।





























प्रतिक्रिया