विश्वप्रकाश शर्मा साढे ६ हजार मतान्तरले अघि

विश्वप्रकाश शर्मा साढे ६ हजार मतान्तरले अघि

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई ६ हजार पाँच सय ७३ मतले पछि पारेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका खरेलले १० हजार सात सय १६ मत प्राप्त गरे ।

झापा क्षेत्र नं. १ मा ३४ हजार चार सय २९ मत गणना जारी छ । 

Logo