सर्लाही–३ मा नरेन्द्र साह कलवारले अग्रता कायमै

सर्लाही–३ मा नरेन्द्र साह कलवारले अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

सर्लाही क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवारले अग्रता कायम गरेका छन्।

जारी मतगणनाको परिणाम अनुसार माओवादी केन्द्रका साहले ४ हजार ४ सय ६१ मत सहित अग्रता कायम गरेका हुन्। साहलाई नेकपा एमालेका उम्मेदवार हरि उप्रेतीले ३ हजार ३ सय ५७ मत सहित पच्छ्याईरहेका छन्। 

साहले सुरुवातमा झिनो मत अन्तरको अग्रता बनाएका थिए। सोमबार राती केहीबेर एमालेका उप्रेतीले अग्रता बनाएको भएपनि फेरि साहले अग्रता कायम गरेका छन्।

Skip This
Skip This
Logo