जाजरकोटको प्रदेश सभा १ मा नेपाली कांग्रेसका राजीव विक्रम शाह निर्वाचित भएका छन् ।
शाहले १६ हजार ४० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी एमालेका खिमबहादुर शाहीले १० हजार ५३० मत पाए ।

प्रतिक्रिया