सूर्य थापा अघिअघि दुर्गा पछिपछि

सूर्य थापा अघिअघि दुर्गा पछिपछि

केन्द्रबिन्दु
0
Shares

प्यूठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन् ।

झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकाको गणना सकिँदासम्म थापाले २२ हजार १२३ मत पाएका छन् ।

उनलाई राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल १८ हजार ८०८ मतसहित पछ्याइरहेकी छन् । थापा र पौडेलबीचको मतान्तर ३ हजार ३१५ रहेको छ ।

Skip This
Skip This
Logo