दाङमा नेपाली कांग्रेसले खोल्यो

दाङमा नेपाली कांग्रेसले खोल्यो

केन्द्रबिन्दु
0
Shares

खाता दाङमा नेपाली कांग्रेसले खाता खोलेको छ। दाङ प्रतिनिधिसभा २ को प्रदेशसभा ‘१’ बाट कांग्रेसका खनाल निर्वाचित भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजय घोषणा गर्न भने बाँकी नै छ। खनालले १५ हजार ६१६ र नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४४९ मत प्राप्त गरे।दुवैबीच मतान्तर १ हजार १६७ रहेको छ।

Skip This
Skip This
Logo