कास्की–३ प्रदेशसभा (१) मा एमालेका गुरुङ विजयी

कास्की–३ प्रदेशसभा (१) मा एमालेका गुरुङ विजयी

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कास्की–३ प्रदेशसभा (१) मा नेकपा (एमाले) का उम्मेदवार गणेशमान गुरुङ विजयी भएका छन् ।

गुरुङले  १४ हजार चार सय ७३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का दुर्गादत्त भण्डारीले नौ हजार छ सय ६२ मत ल्याए । 

 

Skip This
Skip This
Logo