जनता समाजवादी पार्टी (जसपा)बाट प्रतिनिधिसभा सदस्यमा पर्सा क्षेत्र नम्बर १ का प्रदीप यादव विजयी भएका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्धिवेदीलाई पराजित गर्दै यादव विजयी भएका हुन् ।
यादवले २२ हजार ५३७ मत ल्याएर विजयी भए भने द्धिवेदीले २० हजार ९१७ मत ल्याएर पराजित भएका हुन् । यादव र द्धिवेदीबीच १ हजार ६२० मत अन्तर छ । तेस्रो स्थानमा राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५१ मत ल्याए ।
यादव २०७४ सालको चुनावमा यहीँ क्षेत्रबाट निर्वाचित भएका थिए































प्रतिक्रिया